सुधारीएको चूल्होले भान्सा नै चिटिक्क

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी,पुस २९ गते । केही महिना अगाडी सम्म म्याग्दीको हिस्तान गाविस २ घराम्दीकी बिना गर्बुजालाई भान्सा कोठाको काम गर्न निकै गाहे हुन्थ्यो । बल लगाएर अगेनामा फु फु…गर्दै बालेको आगोको घँुवाले आँखा हेर्नै नसक्ने विगतको जस्तो समस्याबाट गर्बुजाले अहिले मुक्ति पाउनु भएको छ । ‘भान्साकोठामा घुँवाले गर्दा आँखा पिरो भएर आँसु … Continue reading सुधारीएको चूल्होले भान्सा नै चिटिक्क